१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सिंगापुरद्वारा नेपाललाई १५२ रनको लक्ष्य

सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य पेश गरेको छ। त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ।

नगरकोटमा 'चङ्गा चैट', क्यान्सर केयर रिसर्च सेन्टर प्रथम

प्रतियोगितामा नेपाल रिपबलिक मीडिया र क्लब हिमालय बीचमा मैत्रीपूर्ण खेल समेत भएको थियो। मैत्रीपूर्ण खेलमा क्लब हिमालय विजयी भएको छ।

नगरकाेटमा 'चङ्गा चैट'

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजना नेपालीहरुको महान चाडवर्प दशै तिहारको उपलक्षमा नगरकाेटमा चङ्गा चैट कार्यक्रम गरिएकोे छ। कार्यक्रमको प्रमुख अथिती प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाहरुले शिक्षा पाउनुपर्ने बताइन्।

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ।

नेपालले दियो जिम्बावेलाई १३३ रनको सामान्य लक्ष्य

सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ।

खुला दिसामुक्त हुनु ठुलो उपलब्धि हो, राष्ट्रिय उत्सवकै रुपमा घोषणा हुन्छः मन्त्री मगर

सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ।

घर फर्कनेको लर्को, सीमानामा सास्ती

‘नेपाली भाषा बोल्ने र परिचितले जस्तै व्यवहार गर्ने एकजनाले एकएकवटा बिस्कुट खान दिएको थियो,’ सेती प्रादेशिक अस्पतालमा उपचारपछि होसमा आएका गोपालले भने, ‘त्यसपछि के भयो, केही थाहा भएन।’ उनका अनुसार दुवैजनाबाट ५०/५० हजार गरी १ लाख रूपैयाँ लुटिएको छ।

अमेरिकी राजदूतले भेटे देउवा र नेपाल

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

उपरथि शर्माको पदावधि थप

सरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ।

सञ्चारमन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनमै १२ अर्ब भ्रष्टाचारको आरोप लागेपछि...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १२ अर्बको भ्रष्टाचार गरेको आरोप लागेपछि पत्रकार सम्मेलनमै झोक्किएका छन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय भएको छैन

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्।

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन्।

देशभर विद्युतीय सवारी चलाउने तयारी, ५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो। विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो। पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ।

कांग्रेसले संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्ने

नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा 'स्मृति ग्रन्थ’ निकाल्ने भएको छ।

नेपाली क्रिकेट टोली सिंगापुरतर्फ

जिम्बाब्वे, सिंगापुर र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेल्ने नेपाली क्रिकेट टोली बुधबार सिंगापुर प्रस्थान गरेको छ। सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक शृंखलामा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्