सी डिभिजन लिग जेठ १ देखि सुरू हुने
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो।
छनोटका खेलहरु असोज ६ गते बिहीबारदेखि कात्तिक २४ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।
एन्फा मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा फुटबल क्लब च्याम्पियन भयो। सोही दिन ओएसिसमाथि ५–० को जितसहित प्लानिङ ब्वाइज पनि ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।