१६ वैशाख २०८१ आइतबार
image/svg+xml

महिला राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

'आजैको दिनदेखि म यो टिम छोड्छु।' कुमारले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए। त्यो पुरा गर्न सकिन। अहिलेनै पद त्यागको घोषणा गर्छु। अरुलाई पनि मौका दिनुपर्छ। टिममा बसिरहनु राम्रो होइन। म बस्दा पनि बस्दिन,'

सावित्राले गरिन् केरलाविरुद्ध ५ गोल

पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन्। पहिलो खेलमा सावित्राले २७ मिनेटमा हयाट्रिक पूरा गरेकी थिइन्। साथै सावित्रा प्लेयर अफ दि म्याच पनि चुनिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्