नेतालाई ‘भगवान’ नबनाऔँ
नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताएका छन् ।
नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्याहरू समाधान गर्न आग्रह गरेका छन्।
आज खासमा यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवसर हो।
महाधिवेशनमा शुभकामना दिँदै थापाले नेपालमा लोकतन्त्र स्थापना र संरक्षणका लागि विभिन्न राजनीतिक शक्तिले गरेको संघर्षलाई कमजोर रूपमा नहेर्न आग्रह गरे।
रवि लामिछानेले चुनाव अघि भएका सबै सहमतिहरू इमान्दारितापूर्वक पालना गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई बाह्य शक्तिले लडाउने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
रास्वपाका बरिष्ठ नेता बालेन शाहले जनताको भोट हावा जस्तो नभएको बताएका छन् ।
रोमान्टिक–कमेडी जनरामा केन्द्रित फिल्म 'कॉकटेल २’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ।
रास्वपाको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन्।
‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ वा सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै राखेर सल्लाह गरिन्छ,’ उनले भने, ‘हामी नियमभन्दा बाहिर कदापि जाँदैनौँ।’
उनले सीमाका विषयमा आफूले बोलेको विषय ठीक भएको बताउँदै आवश्यक परे प्रमाण पेस गर्ने बताए । उनले भने, ‘मेरो राष्ट्रियताबारे चिन्ता गर्नुपर्ने केही छ र?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेताले सँधै देशका लागि सोच्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक यात्रा र अभियान पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको गाडी लोकल नभएर एक्प्रेस भएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफू कम बोल्न चाहे पनि परिस्थिति र समयले बोल्न बाध्य पार्ने गरेको बताएका छन्।