८ वैशाख २०८१ शनिबार

‘बालेनहरू’लाई तह लगाउन कानुन बन्दै

स्थानीय तहका मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, नगरसभा सदस्य, गाउँसभा सदस्यलगायत जनप्रतिनिधिको आर्थिक र नैतिक आचरणलाई नियमन गर्न र उनीहरूको उपद्र्याइँ रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कानुन बनाउने तयारी भइरहेको हो।

नसच्चिए भारतीय चलचित्र रोकौँ : महानगर प्रमुख बालेन्द्र शाह

काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन्।

हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन हो: मेयर शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्