साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ।
चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ।
एउटा नम्बर ब्लक गर्दा अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिने गरेको र अहिलेसम्म करिब ५०० वटा फरक-फरक नम्बर ब्लक गरिसकेको उनको भनाइ छ।
पोखराका स्रष्टा अल्पविराम पोखरेली पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान -२०८३ बाट सम्मानित भएका छन्।
बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ।
खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको श्रमदान कर्मले संस्कारको रूप लिँदै गएको छ।
नेपाल प्रहरीमा खाली रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट विज्ञापन प्रकाशित भएको थियो।
मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम सर्वे) स्वीकृत गरेको छ।
बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठान, दमक, झापाले निबन्धकार तथा नियात्राकार युवराज नयाँँघरेलाई बुद्धप्रेम साहित्य सम्मान अर्पिने निर्णय गरेकाे छ।
कुनै उत्पादनको विज्ञापनका लागि ठूलो बजेट, महँगा होर्डिङ बोर्ड र औपचारिक प्रचार अभियान नै आवश्यक हुन्छ भन्ने पुरानो मान्यता सामाजिक सञ्जालको युगमा फेरिँदै गएको छ।
करिब तीन घण्टासम्म उनलाई सुरक्षित स्थानमा फर्काउन प्रयास गरिएको थियो। उनकी आमा संगीताले छोरालाई लगातार सम्झाउँदै फर्किन आग्रह गरेकी थिइन्। गाउँले र उद्धारकर्मीले पनि उनलाई सम्झाउने प्रयास गरेका थिए।
ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
जापानमा एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीबारे चेतावनी दिएको छ।
सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक रु पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।
जापान टेकेलगत्तै मैले नारिता एयरपोर्टमा ७० वर्ष काटेका वृद्धहरूले मज्जा लिएर काम गरेको देखेँ।
सिनसिनाटी ओपन टेनिस प्रतियोगितामा चार अमेरिकी खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।