सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकील कार्यालयमा बुझाइने
६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकील कार्यालयमा बुझाउने तयारी भएको छ।
६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकील कार्यालयमा बुझाउने तयारी भएको छ।
म्याद थपका लागि जिल्ला सरकारी वकील कार्यालय लगिएका बेला भागेका थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।