३ पुस २०८१ बुधबार
image/svg+xml

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्ग्लिसलाई पक्राउ गरेको हो।

सहयोगी आवरणमा यौन दुराचार

गैरसरकारी संस्थाका प्रतिनिधि र पर्यटक आवरणमा नेपालमा रहेका विभिन्न देशका नागरिक बाल यौन दुराचारीको आरोपमा फाट्टफुट्ट पक्राउ पर्ने गरेका थिए । पछिल्लो समयमा भने यस्तो आरोपमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ।

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ।  ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो।

वाल यौन दुराचार सहिन्न : फिफा अध्यक्ष

इङल्यान्डका केही प्रशिक्षक र पूर्व खेलाडी वाल यौन दुराचारको घटनामा संलग्न रहेका विवादास्पद चर्चाहरु चलिरहँदा विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार फुटबल क्षेत्रमा हुने यस्ता अपराधमा शुन्य सहनसिलताको नीति अपनाएको बताएका छन्।

यौन दुराचार गर्न अमेरिकादेखि काठमाडौंसम्म

नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य कोहीसँग थिएन। उमेरले ४८ पुगेका कमबस नेपाल आउनुको उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो।

बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाडौँ- बालयौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्