बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले हरायो।
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले हरायो।
बार्सिलोनाले कोलम्बियन डिफेन्डर जेइसन मुरिलोलाई घरेलु प्रतिद्वन्द्वी क्लब भ्यालेन्सियाबाट लोनमा बिहीबार अनुबन्धन गरेको छ।
स्पेनिस लिग ला लिगामा बार्सिलोनाले स्पानियोलमाथि लाई ४–० को फराकिलो जित निकालेको छ। जितसँगै बार्सिलोनाले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ।
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको पिएसभीलाई २–१ ले पराजित गरेको छ। यसअघिनै अन्तिम १६ मा प्रवेश गरिसकेको बार्सिलोना जितसँगै समूह ‘बी’ को विजेता बनेको छ।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै दुवै टोलीले अंक बाडेका छन्।
रियाल बेटिसलाई आइतबार ४–३ को नतिजा सुम्पिएसँगै बार्सिलोनाले दुई वर्षपछि घरेलु मैदान क्याम्प नोउमा स्पेनिस ला लिगाको पहिलो हार बेहोरेको छ।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसकै मैदानमा ३–२ गोलअन्तरले पराजित गर्यो।
बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा सेभियालाई ४–२ ले पराजित गरेको छ। यो खेलमा स्ट्राइकर लियोनल मेस्सी भने घाइते भएका छन्।
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, पिएसजी र एथ्लेटिको मड्रिड विजयी हुँदा लिभरपुल भने नापोलीसँग स्तब्ध भएको छ।
साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो।
स्पेनिस ला लिगाअन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लेगनेससँग अप्रत्याशित पराजय व्यहोरेको छ। यो सिजनमा लिग लिडर बार्सिलोनाको यो पहिलो हार हो। घरेलु मैदानमा लेगानेसले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ। खेलको पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लिएपनि अन्तिममा भने अप्रत्याशित रुपमा २ गोल खान पुग्यो।
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनाले नेदरल्याण्डसको पीएसभी इन्डोभेनलाई ४–० ले पराजित गर्यो।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अपराजित यात्रा कायमै राख्ने क्रममा शनिबार राति रियल सोसिडाडलाई २–१ ले पराजित गर्यो। एक गोलले पछि परेको स्थिति उल्ट्याउदै बार्साले दोस्रो हाफमा २ गोल गर्दै जित निकालेको हो।
बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई क्याम्प नोउमा स्वागत गर्न सधैं तयार रहेको बताएका छन्।
स्पेनिस ला लिगामा बार्सिलोनाले हुयस्काको पोस्टलाई ८–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलानाले ६ गोल अन्तरको सानदार जित हात पारेको हो। जितसँगै बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। ला लिगामा बार्सिलोनाको यो लगातार तेस्रो जित हो।