बार्सिलोनाको कठिन जित, एथ्लेटिको मड्रिडलाई पनि सफलता
ओस्मान डेम्बेले खेलको ५७औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भालोडोलिडविरुद्ध १–० को कठिन जित निकालेको छ।
ओस्मान डेम्बेले खेलको ५७औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भालोडोलिडविरुद्ध १–० को कठिन जित निकालेको छ।
बार्सिलोनाले शुक्रबार चिलीका मिडफिल्डर आर्टुरो भिडालको क्लब अनुबन्धन अन्तिम चरणमा पुगेको जनाएको छ । बायर्न म्युनिखका भिडाल ३ करोड युरोमा बर्सिलोनामा अनुबन्धित हुन लागेको क्लबले जनाएको हो।
बार्सिलोनाबाट अन्तिम समयमा प्रस्ताव आएपछि बोर्डेउक्सले ब्राजिली विंगर माल्कोमको एएस रोमा सरुवा रोकेको फ्रान्सेली क्लबको स्रोतले सोमबार बताएको छ।
साबिक विजेता बार्सिलोनाले नयाँ सिजनमा रियाल मड्रिडविरुद्धको पहिलो एल क्लासिको खेल अक्टोबर २८ मा खेल्नेछ।
लियोनेल मेसीको ह्याट्रिक प्रेरित बार्सिलोना आइतबार डेपोंटिभो ला कोरुनामा ४–२ को नतिजामा विजयी भएपछि टोलीले चार खेल बाँकी रहँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ।
सेभिल्लालाई ५–० ले स्तब्ध पार्दै बार्सिलोनाले याे सिजनकाे कोपा डेल रे फुटबलको उपाधि जितेको छ।
स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ।
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ३९ खेलसम्म अपराजित हुने कीर्तिमान कायम गरेको छ।
स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले १४ औं स्थानको लेगानेसलाई ३–१ ले हराएको छ।
च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४–१ ले हराएको छ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको दिन शीर्ष स्थानको बार्सिलोना भने सेभियासँग बराबरीमा रोकिएको छ।
स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना १८ औं स्थानको लास पाल्मससँग बराबरीमा रोकिएको छ। बिहीबार राति लास पाल्मसको मैदानमा भएको खेलमा दुबै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक तथा मिडफिल्डर फिलिप कौटिन्होले स्पेनिस ला लिगामा पहिलो गोल गरेको दिन बार्सिलोनाले शनिबार जिरोनालाई ६–१ ले पराजित गर्दै शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ।
स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना र तेस्रो स्थानको रियल मड्रिडले सानदार जित दर्ता गरेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथी ६–१ को फराकिलो जित निकाल्यो।