२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

ला लिगा : बार्सिलोनासँग एईबर २–० ले स्तब्ध

लुईस सुवारेज र जोर्डी अल्बाको एक/एक गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एईबरलाई २–० ले पराजित गरेको छ । खेलमा सुवारेजले १६ र अल्बाले ८८ औं मिनेटमा गोल गरेको थिए।

बार्सिलोना कोपा डेल रेको फाइनलमा

बार्सिलोना कोपा डेल रेफुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत विहिबार राति सम्पन्न दोस्रो लेगको खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।

पिकेद्वारा बार्सिलोनाको उद्धार

जेरार्ड पिकेले अन्तिम समयमा गरेको गोलमा बार्सिलोनाले आइतबार स्पानियोललाई १–१ को बराबरीमा रोक्दै स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ ।६६औं मिनेटमा जेरार्ड मोरेनाको गोलमा स्पानियोलले अग्रता लिएपछि अर्नेस्टो भाल्भार्डेको टोली यस सिजन पहिलो हारको संघारमा पुगेको थियो । तर खेल सकिन ८ मिनेट बाँकी हुँदा पिकेले मेसीको कर्नरलाई जाली चुमाउँदै बार्सिलोनाको संकट टारेका थिए ।

बार्सिलोना विजयी

स्पेनिस कोपा डेल रे का फुटबलमा बार्सिलोना विजयी भएको छ । प्रतियोगिता अन्तर्गत विहिबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले हरायो ।

बार्सिलोनाको जितमा मेसी नायक

लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ ।

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ।

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा पराजित भएको छ।  बुधबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्ट्राइकर लियोनल मेस्सीले ६२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोनालाई स्पानियोलले १–० ले पराजित गरेको हो।

मेसी प्रेरित बार्सिलोनाको प्रभावशाली जित

भर्खरै लिभरपुलबाट आएका फिलिप कौटिन्होको अगाडी लियोनेल मेसीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले बिहीबार कोपा डेल रेमा सेल्टा भिगोमाथि ५–० को सहज विजय हासिल गरेको छ ।

ठूलो लिग नखेले मेसीले बार्सिलोना छोड्ने

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् ।

मड्रिडमाथि बार्सिलोनाको शानदार जित

लियोनल मेसी, लुइस स्वारेज र एलेक्स भिडालको गोलप्रेरित बार्सिलोनाले शनिबार चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई सान्टियागो बेर्नाबेउमा ३–० ले हराउँदै उपाधि होड बलियो बनाएको छ ।

बार्सिलोनालाई रोक्नुपर्ने बाध्यतामा रियल

साबिक विजेता रियाल मड्रिडका लागि स्पेनिस  ला लिगाको उपाधि रक्षा गर्ने आशा जीवित राख्न शनिबार ९आज० घरेलु सान्टियागो बेर्नाबेउमा हुने ‘एल क्लासिको’मा बार्सिलोनाको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउन आवस्यक छ ।

बार्सिलोना अन्तिम १६ मा

साबिक विजेता बार्सिलोनाले बुधबार दोस्रो लेगमा रियाल मर्सियालाई ५–० को नतिजामा पराजित गर्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ। १५औं मिनेटमा फ्रन्सिस्को अल्कासरले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ५६औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि एलेक्स भिडालले गोल गर्दै टोलीको अग्रता ३–० ले फराकिलो पारे।

बार्सिलोना र चेल्सी अन्तिम १६ मा

बार्सिलोना र चेल्सीले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको दिन बासेलसँग स्तब्ध भएपछि म्यानचेस्टर युनाइटेडले अघिल्लो चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।

बार्सिलोनामा प्रदर्शन जारी

स्पेनको केन्द्रीय सरकारले थुनामा राखेको स्वतन्त्र क्याटालोनिया पक्षधर नेतालाई रिहाईको माग गर्दै मंगलबार पनि दशौं हजारले  प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्