७ आश्विन २०८१ सोमबार
image/svg+xml

महिला साफ च्याम्पियनसिप खेल्ने यू–१८ महिला टोलीको बिदाइ

यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बुधवार बिदाइ गरिएको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

भुटानमा शुक्रबारबाट आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले  पाकिस्तानसँग खेल्ने भएको छ।

स्वदेश फर्कने दिन कुर्दै भुटानी शरणार्थी

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा हर्कजंग सुब्बा बस्न थालेको २७ वर्ष भइसक्यो। यस बीचमा उनले कैयौं कष्ट भोेगे, कति रात भोकभोकै बिताए।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार फर्किए

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज स्वदेश फर्केका छन्।

बिम्स्टेकले भुटान फर्कन सघाउने शरणार्थीको आशा

राजधानी काठमाडौंमा बिम्स्टेक सम्मेलन जारी छ। भारत, भुटानसहितका मुलुकका सरकारप्रमुख सम्मेलनमा सहभागी छन्। सुदूर पूर्वको झापामा शरणार्थी जीवन बताइरहेका भुटानी नागरिक अब भारत र भुटानसहित नेपालले आफूहरुलाई स्वदेश फर्काउन सहमति गर्लान् भन्ने आशमा छन्।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन्।

१५ वर्षमुनीको साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै

भुटानमा बिहीबार (आज) बाट दोस्रो संस्करणको साफ यु –१५ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ।

भुटानी शरणार्थी समस्या समाधान गर्न माग (भिडियाे अन्तार्वार्ता)

भुटानी शरणार्थीका नेता तथा भुटानको राजकीय सल्लाहकार परिषदका पूर्व सदस्य टेकनाथ रिजालले भुटानी शरणार्थी समस्या स्थायीरूपमा समाधान गर्न माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा रिजालले नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीलाई छुट्टाछुट्टै खुल्ला पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

चीनबाट भुटान, भारत हुँदै नेपालसम्म

व्यावसायिक रुपमै जुनार खेतीमा संलग्न सिन्धुली र रामेछाप जिल्लाका किसानलाई यतिखेर फल लागेका जुनारका दानालाई टिप्ने बेलासम्म कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।

के भुटान चीनसँग नजिकिँदै छ ?

हिमाली क्षेत्रमा रहेको भुटान तीनतिरबाट भारतसँग र एकतिरबाट चीनसँग जोडिएको छ । एसियाका दुई शक्ति भारत र चीनबीच रहेको करिब आठ लाख मानिस बसोबास रहेको यो अधिराज्य भारतका लागि धेरै नजिक छ।

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीका बीच भारतको उच्चस्तरीय प्रतिनिधीमण्डलले भुटानको गोप्य भ्रमण गरेको छ।

भुटानको यात्रामा पूर्णविराम

पाहुना टोली भुटानको ड्रुक स्टार युथ क्लबको नेपाल यात्रा पहिलो खेलमै टुंगाउँदै अग्नि रूपन्देही ११ ले मंगलबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । धनगढी रंगशालामा रूपन्देहीले भुटानको यात्रामा ३–२ को नतिजाका साथ पूर्णविराम लगाएको थियो । अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा लामो यात्रा गरेर धनगढी आइपुगेको भुटाने टोली पहिलो खेलबाटै घर फर्किनुपरेको थियो । रूपन्देहीले भने शुक्रबार हुने क्वार्टरफाइनलमा साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको अन्तिम १६ मा बाइ पाएर मनाङ सोझै क्वार्टरफाइनल पुगेको टोली हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्