८ वैशाख २०८१ शनिबार

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।

कालीगण्डकीका अवैध नदीजन्य वस्तुको लिलामी गरिने

पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन गरिएका नदीजन्य वस्तु जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ।

आमाले ज्याला मजदुरी गरेर पढाएको छोराले ल्याए कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा

निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्