९ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक

अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन्।

सोरठी गाथा

पूर्व देशका ११ वर्षीय भिमला राजाले पश्चिम देशकी १० वर्षीया हइमया रानीसँग विवाह गरे। राजाले रानीलाई जुत्ता, गुनियो, टेकिय, पटुकी, चोली, पोते, कानै लगाउने सुन, दन्तै लगाउने बिरी, टीका, शिरफूलादि गहना र पहिरनमा सजाए।

चीनमा अध्ययनरत विद्यार्थीको 'रेस्क्यू' गर्न २ वटा जहाज तयारी अवस्थामा छन्ः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन्।

अमेरिका र चीनका झाँक्री

खम्पा विद्रोहका लागि हतियार, तालिम र पैसा दिएर नेपालका हिमाली जिल्लामा गृहयुद्धको वातावरण बनाउने सिआइएले जरो गाडेरै बस्ने सोच बनाएको देखिन्छ।

कोरोनाविरुद्ध चीनको युद्ध

चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो।

चीनमा रहेका नेपालीलाई फिर्ता बोलाउनेबारे तयारी भइरहेको छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

चीनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुग्यो

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ। चीनको मध्य सहर वुहानबाट सुरू भएको भाइरसको संक्रमण विश्वका विभिन्न १५ मुलुकमा फैलिएको छ।

चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह

चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्।

कोरोना भाइरसबाट चीनमा ८० काे मृत्यु, नियन्त्रणका लागि सयौँ स्वास्थ्यकर्मी हुबेई पुगे

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार सात सय जना प्रभावित भएको जानकारी दिएका छन्।

चीनमा नेपाली सुरक्षित

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।

चीनमा 'कोरोना भाइरस' का कारण १७ को मृत्यु, वुहानमा बस, रेल र विमानस्थल बन्द

चिनमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ जनाभन्दा बढीकबो मृत्यु भैसकेको छ भने ५०० भन्दा बढी केशहरु दर्ता गरिएका छन्।

चिनियाँ रहस्यमयी भाइरसबाट ५० जना प्रभावित भएको पुष्टि

युनिभर्सिटी अफ नोटिङघमका प्रोफेसर जोनाथन बल ठूलो परिणाममा प्रयोगशाला परीक्षण नभएकाले वास्तविक तथ्यांक पत्ता लगाउन अप्ठेरो भइरहेको बताउँछन्। उनी अहलेसम्मको आँकडा अनुसार ४१ वटा घटना जनावरबाट मान्छेमा सरेको पाइएको र यो आंकडा अझ धेरै हुनसक्ने बताउँछन्।

चीनमा बढ्दै सम्बन्ध–विच्छेद

विकराल बन्दै गएको वैवाहिक विधि, तीव्र रूपमा बढिरहेको सम्बन्ध–विच्छेद र लैंगिक असन्तुलन चिनियाँ नेतृत्व वर्गका लागि अर्काे टाउको दुखाइको विषय बनेको छ।

प्राविधिक शिक्षामा चीनियाँ सहयोग

चीनको छिन्ताओ इलेक्ट्रोनीक स्कुलको सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आगामी दिनमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्ने भएको छ।

सीमा विवादकाे समाधान खोज्न भारत र चीन सहमत

हालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दालाई उठाउन खोजेको चीन र भारतका सीमासम्बन्धी प्रतिनिधिहरुले विश्वासको वातावरण बनाउन शनिबार ‘एकअर्काका संवेदनशीलता र सरोकारहरुलाई सम्मान’ गर्ने विषयमा पनि सहमति गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्