सरकारको विज्ञापन नीतिप्रति आनको असहमति
सरकारको एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन)ले बिहीबार विज्ञप्तिमार्फत असहमति जनाएको छ।
सरकारको एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन)ले बिहीबार विज्ञप्तिमार्फत असहमति जनाएको छ।
नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’ का उत्कृष्ट मनोनयनहरुको घोषणा भएकाे छ।
नेपाल विज्ञापन संघ (आन)ले यस वर्षको गोल्डेन ओक १२ औं कृति अवार्ड कार्यक्रम आगामी भाद्र २६ गते आयोजना गरिने भएको छ।
नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो ३२औं वार्षिकोत्सव अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आनले सो कार्यक्रम आयोजना गरेको हो।
नेपाल विज्ञापन संघ (आन)ले नेपाली विज्ञापन सप्ताह अन्तर्गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म एड–डे मनाउन थालेको छ।