coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता

बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ का डिकबहादर खड्काको १४ वर्षे छोरी बेपत्ता भएकी हुन्। बिहान ७.३० भएको घटनापछि अहिले बेपत्ता बालिकाको खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका छन्।

भालु खोलाले बगाउँदा बालिका बेपत्ता

आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्