फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा स्थानीय कर्फ्युको आह्वान
फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्।
फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्।
गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन्।
मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएका छन्।
नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।
दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ।
चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ।
यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ।
अडियोमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर पनि आरोप लगाइएको छ।
जन्मिएको केही समयमै एउटा खुट्टा अर्को खुट्टामाथि राखेर र हात टाउकोमुनि राखी आरामसँग सुतिरहेको शिशुको भिडियो भाइरल बनेको हो।
चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर सीमापारि रोकिएका छन्। तीन दिन मात्रै सञ्चालनमा आएको नाकाबाट ती सबै सामान ल्याउन सम्भव छैन। त्यसैले नाका नियमित सञ्चालन गर्न आवश्यक छ,” पराजुलीले भने।
“महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ,” शाहले भनिन्।
जापान सरकारले अस्पताल, कल्याणकारी संस्था र विद्यालयमा खाना पकाउने तथा वितरण गर्ने कामका लागि सन् २०२७ अप्रिलदेखि विदेशी कामदार भर्ना पुनः खुलाउने योजना बनाएको छ।
नवरात्रले गर्दाखेरि यो साधनाको पर्व पनि भयो । अब यो साधनाको पर्व भएको हुनाले, आफैँले आफैँलाई चिन्ने अवसरको पनि यो एउटा ठूलो सांस्कृतिक अभिन्न अङ्ग हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ।