२४ पुस २०८१ बुधबार
image/svg+xml

चितवनमा दाईको ५३ घार मौरी भाईले बिषादी छर्केर नष्ट गरिदिए

रत्ननगर नगरपालिका १४ पिठुवा दोबाटे भन्ने स्थानमा राखिएका मौरीमा उनका भाई नाता पर्ने जीतेन्द्र थापाले बिषादी हालेर मारेको स्वीकार गरेका छन्। जीतेन्द्र उनका ठुला बुवाका छोरा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्