३ असार २०८१ सोमबार
image/svg+xml

भट्टराई र चन्दलाई पार्टीमा ल्याएर अन्यलाई गलाउने रणनीतिमा दाहाल

सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।

विप्लवको पार्टीले हिस्सा खोजेपछि वर्षौंदेखि जग्गा कब्जा

सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै डेढ दशकअघि तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा व्यक्तिले खरिद गरेपछि आन्दोलनमा उत्रिएका राजनीतिक दलको राजनीतिक दलको अनुचित लेनदेनको अडानले जग्गाधनीले भोगचलन गर्न पाएका छैनन्।

रोल्पाले साम्राज्यवादको मुटु थर्काउने समय आएको छः सन्तोष बुढा

‘एमसीसीका पक्षधरहरुले आफ्ना केही नेतालाई किनेका छन्।’ उनले थपे ‘देशमा महँगी बढेको छ। भ्रष्टाचार संस्थागत भएको छ।’ नागरिकता विधेयकमा भने केही अंश मात्र नमिलेको उनको जिकिर थियो।

विप्लव नेतृत्वद्वारा पक्राउ पुर्जीविरुद्ध विरोध

जेलमा रहेका कार्यकर्ताको रिहाइ, महँगी र भ्रष्टाचारविरुद्ध उनीहरुले पटक-पटक आन्दोलन गर्दै आएका छन्। भाद्र १ गते जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री समक्ष माग पत्र पेश गरेका उनीहरुले विरोध सभामा सरकारविरुद्ध चर्को आलोचना गरेका थिए।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्