१८ असार २०८१ मंगलबार
image/svg+xml

रचना रिमालको आक्रोश: सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।

अल्झिएको हुन्छु म मा कैलाश र क्रिष्टिनाको अन्स्क्रिन प्रेम (भिडियो )

गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको अल्झिएको हुन्छु म बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

रचनाले पूरा गरिन् बाबाआमाको सपना

'सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ। बाबामम्मी यही घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्