बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा...
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन्।
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन्।
ई–रिक्साको प्रयोग सामान्यतः दैनिक आवागमनका लागि सहज मानिन्छ, तर पछिल्लो समय केही चालकले यसलाई अवैध कारोबारको साधन बनाउँदै आएको प्रहरी बुझाइ छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले संशोधन नगरी राष्ट्रिय समस्याको समाधान हुन नसक्ने बताएका छन्।
महिनावारी स्वास्थ्य, स्वच्छतासम्बन्धी भ्रम र अन्धविश्वास चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सिर्जना गर्न विद्यालयमा कार्यक्रम हुने गरेको उनले सुनाइन्।
प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताइन्।
नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जान कसैलाई पनि समस्या नरहेको बताएका छन्।
सरकारले ओखती बिक्री हुनुपूर्व अथवा वितरणको पूर्वार्धमै दबाईको जाँच गरेर कैफियतपूर्ण देखेका ओखतीहरूको नतिजा सार्वजनिक गरेको भए रोगीले क्षति बेहोर्नुपर्दैनथ्यो। लामो समयपछि आएको औषधी व्यवस्था विभागको सूचना केवल जानकारीमा मात्र सीमित भयो भन्दा अत्युक्ति नहोला।
नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटोबन्द गरेको आरोप लगाएका छन्।
भूकम्पका कारण हजारौँ मानिसहरू घरबाट बाहिर निस्किन बाध्य भएका छन्।
विश्व स्वास्थ्य संगठनले डिसेम्बर ९ मा बिफर रोगलाई आधिकारिक रूपमा विश्वबाट उन्मूलन भएको घोषणा गरेको थियो।
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।
विश्वभरका अधिकांश सरकारले वातावरणीय सुरक्षा कमजोर पारेर विदेशी लगानी आकर्षित गर्ने प्रयास गरिरहेका छन्। यसले पृथ्वीको जीवन धारण गर्ने पारिस्थितिकीय व्यवस्था खतरामा पार्छ।
जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले उच्च पदस्थ व्यक्तिको बयान सुरु गरेको छैन।
उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृखंला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने पथप्रदर्शक दिनेशकुमार घिमिरेले बताए।
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ।