७ आश्विन २०८१ सोमबार
image/svg+xml

छोरी मारेर फरार बुबा १९ बर्षपछि पक्राउ

आफ्नै छोरीको हत्या गरेर फरार व्यक्ति १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ। छोरीको हत्या गरी फरार रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका ६३ वर्षीय पूर्णवासी लोनियालाई प्रहरीले बुधबार भैरहवा मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो।

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो।

लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बुधबार साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित तीन पक्राउ

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मेचीनगर (६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तुर्किस्तान पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन।

पाँच फरार प्रतिवादी पक्राउ

जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ।

फेसबुकमार्फत चिनजान गरेर बलात्कार, अभियोगमा एक जना पक्राउ

किशोरीलाई विवाह गर्छुभनेर प्रलोभन देखाइ खलंगामा रहेको आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।

भारततर्फ मदिरा तस्करी गर्ने एक पक्राउ

सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका तनहुँ अध्यक्ष रुचाल पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी तनहुँ जिल्ला अध्यक्ष ममता रुचाललाई  प्रहरीले आइतबार पक्राउ गरेको छ।

न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने युवक पक्राउ

राजधानीको न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्