सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी
सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी नियन्त्रणमा आएको छैन।
सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी नियन्त्रणमा आएको छैन।
सुर्खेतका ९ वटै स्थानीय तहको मत गणना सकिएको छ। पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा चार नगरपालिकासहित ६ स्थानीय तह नेपाली कांग्रेस विजयी भएको छ भने एक नगरपालिकासहित तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतका दुई मतदान केन्द्रमा अधिकृतदेखि प्रहरीसम्म महिलालाई मात्रै खटाइएको छ। सुर्खेतका दुई सय ४० मध्ये दुई वटा मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी सबै महिलालाई खटाइएको छ।
यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेत उपत्यकाको खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि भेरीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ। खानेपानी तथा ढल निकास विभागले झुप्राखोला र भेरीको दोभानबाट ‘मल्टीपम्प’ सिष्टमबाट १४ किलोमिटर दूरीमा रहेको सुब्बाकुनामा पानी झारेर उपत्यकामा वितरण गर्ने तयारी गरेको हो।
मैले दाइलाई सम्झाउँदै भनेँ– 'बसभरि यति धेरै यात्रु छन्, दाइ एक्लै कहाँ हो र? अरू पनि छन् मजस्तै साथी। ढुक्क भएर जानोस्।' उनीसँगै सिट हुनेलाई उहाँलाई राम्रो साथ दिँदै लैजान आग्रह गरेँ अनि ढुक्क पारेँ। दाइ रसिला आँखासहित पाँच मिनेट हात हल्लाउँदै थिए बस ओझेल पर्दासम्म। मेरो मन पनि अमिलो भयो उनलाई एक्लै पठाउनुपर्दा।
निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए ।
दुई लाख ६० हजार रुपैयाँ बुझाएर कतार आइपुगेका लेखफर्सा–७, सुर्खेतका ३७ बर्षिय ओमबहादुर कामी हालै नेपाल फर्किए । उनलाई कतार पठाउन हिमालन म्यानपावरले श्रम स्वीकृति लिएको थियो । काठमाडौंमा भनिएजस्तो काम नपाएपछि उनी आफ्नै टिकटमा देश फर्किए । .