२४ असार २०८१ सोमबार
image/svg+xml

टीकाराम र सोनुलाई स्वर्ण

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

नवौं राष्ट्रिय खेलकुदः भदौ २० भित्र प्रदेश छनोट गरिसक्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषद्ले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ। जिल्ला छनोट भएका खेलाडीलाई परिषद्ले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्नेछ। केही खेललाई परिषद्ले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुंग्याउने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्