१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

छिमेकीबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए ।

हिटलरसँग दाँज्दै डा. भट्टराईले भनेः ओली हटाऔं, देश बचाऔं

शनिबार बिहान ट्विटरमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले ‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै’ गरेको आरोप लगाएका हुन् ।

संसदमा जारेड डाइमन्डको पुस्तकको चर्चा

प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले दुई छिमेकी देशको सम्बन्धका विषयमा अमेरिकन जिओग्राफर जारेड डाइमन्डको पुस्तक पढ्न सुझाव दिएका छन् ।

बोल्दा भाइरल, नबोल्दा गुमनाम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘जनयुद्ध र गणतन्त्रले के दियो भन्नेहरूले देशको धरातलीय यथार्थको प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशकी सांसद झोवा विकलाई सुन्ने र आफैँसँग मम भन्ने कि ?’ पूर्वप्रधानमन्त्री भट्टराई मात्र होइन यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कर्णाली प्रदेशको मुगुबाट समानुपातिक सांसद झोवा विक भाइरल भएकी छिन् ।

यसकारण म काङ्ग्रेस बनिन: डा‍. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता बिपी कोइरालाले मेलमिलापको नीति नलिएको भए आफू अहिलेसम्म पनि काँग्रेसी रहने बताएका छन्।

दक्षिणपन्थी विकल्प आउन नदिन सतर्क हुनुपर्छ : संयोजक भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले 'वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा रहेको भन्दै सतर्क रहनु पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्