८ कार्तिक २०८३ आइतबार
image/svg+xml

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ।

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृ*त्यु

केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो।

एनपिएल विजेताले १ करोड ५० लाख पाउने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै नेपाल

विदेशी स्टारको आगमन, टिकटमा अभूतपूर्व आकर्षण र व्यावसायिक क्रिकेटको विस्तारसँगै एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ।

तुइन विस्थापन र पुल निर्माणको सम्भाव्यता हेर्न हुम्ला जाँदै हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तुइन विस्थापन गरी पुल निर्माणको वस्तुस्थिति बुझ्न हुम्ला प्रस्थान गरेका छन्।

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

प्रदर्शनको तीन दिनमै ‘कबड्डी ५’ ले पायो सुपरहिटको ट्याग

कार्तिक ६ देखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ लाई क्यूफएक्स सिनेमाले सुपरहिट चलचित्र घोषणा गरेको छ।

सन् २०२६ मा पढ्नैपर्ने पाँच एआई पुस्तक

कृत्रिम बुद्धिमत्ता (एआई) ले रोजगारी, व्यवसाय, समाज र विश्व राजनीतिमा पार्ने प्रभाव बढ्दै गएका बेला यस प्रविधिलाई बुझ्न उपयोगी पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ।

बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

परदेशमा दशैं-तिहार: घरदेशको सम्झना, परदेशीको पीडा र जिम्मेवारीको भारी

रोजगारी र अवसरको खोजीमा विदेशिएका नेपालीका लागि चाडपर्व खुसीसँगै विछोड, संघर्ष र मातृभूमिप्रतिको मायाका कथा पनि हुन्।

नेपाली साहित्यका १० उत्कृष्ट पुस्तक

नेपाली साहित्यका उत्कृष्ट कृतिहरूले नेपालको इतिहास, संस्कृति, सामाजिक यथार्थ, प्रेम, संघर्ष र मानवीय संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

एनपिएल खेल्न नेपाल आइपुगे वेस्ट इन्डिज स्टार आन्द्रे रसेल

वेस्ट इन्डिजका विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन्।

आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप विशेष बनाउन एक्स्ट्रिमले सातवटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।

रास्वपामा खगेन्द्रको इन्कारी पत्र: प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि प्रहार भइरहेको दाबी

अनुशासन आयोगले गठन गरेको समितिसमक्ष सुनारले विवादित अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्