१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्