१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सामाखुसीमा एनसिसी बैंक

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको शाखा उद्घाटन गरेका छन्।

एनसिसीको दोहोरो जित

सचिन गुप्ता र सुवास कँुवरले उत्कृष्ट ब्याटिङ गरेपछि एनसिसी बंैकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा बिहीबार दोहोरो जित हासिल गरेको छ ।

एनसिसीमा ४ विकास बैंक गाभिए

नेपाल राष्ट्र बैंकको ३ वर्षदेखिको प्रयासको फलस्वरुप नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका छन्। एनसिसीले मर्जरपछि आइतबारदेखि नै एकीकृत कारोबार सुरु गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्