२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुस्लान भोड्का नयाँ प्याकेजिङमा

रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा बजारमा आएको छ। ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङमा भोड्का ल्याइएको कम्पनिले जनाएको छ। रुस्तालन जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि. को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. ली. द्वारा उत्पादित तथा वितरीत हो।

‘अरुसँग छाप लगाइमाग्नु पर्छ’

बैतडी पञ्चेश्वर गाउँपालिका–४ ,आम्चौराकी ५० वर्षीया रुवशी आउजीले स्थानीय तह निर्वाचनमा वारेसमार्फत भोट दिइन। मत बदर हुने चिन्ताले उनले वारेसमार्फत मतदान गरेकी हुन् । मतदाता शिक्षा नपाएकाले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मतदान गर्न वारेस लिएर जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।

रुस्लानको प्रायोजनमा एल्वाट्रोस देश दौडाहामा

नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम नोभेम्वर ११ मा पब्लिक ग्राउण्ड धरान, १३मा क्याम्पाचौर चितवन, १४मा एन्फा स्टेडियम बुटवल, १६मा प्रर्दशनी केन्द्र पोखरा हुँदै १९मा बनेपा बसपार्क बनेपामा हुने भएको हो।

रुस विश्वकपमा इटाली नछानिने खतरा

इटालीका प्रशिक्षक जियान पिइरो भेन्टुराले शुक्रबार प्लेअफको पहिलो लेगमा स्विडेनसँग १–० को नतिजामा पराजित भए पनि चार पटकको च्याम्पियन अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने विश्वास व्यक्त गरेका छन् ।

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको छ।  मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ।

रुसका विपक्षी नेता जेलमुक्त

रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ । उनले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिएका छन्।

जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

प्यालेस्टाईन र इजरायलका हजारौं महिलाले दुई देशबीच शान्ति सम्झौताको माग गर्दै जेरुसेलमको सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै ३० हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् । ‘वमन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको आन्दोलनको पछिल्लो कार्यक्रम हो । गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् ।

डिपिएललाई रुस्लानको साथ

नेपालमा पहिलो पटक राष्ट्रिय रूपमा बोल बढाबढ (अक्सन) बाट खेलाडी लिएर गरिएको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण माघ ५ गतेबाट हुने भएको छ ।

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

उत्तर कोरियाको विषयलाई लिएर सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको प्रशंसा गरेका छन्।

रुसलाई प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई प्रतिबन्ध लगाउने विषयको अमेरिकी दुवै सदनले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका छन्। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्दै अमेरिकी दुवै सदनले रुसलाई नाकाबन्दी लगाउने विषयको विधेयक गत साता बहुमतले पारित  गरेको थियो।

नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज

नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।

‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धित एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् ।

‘रुस्लान वीन–वीन’को विजेता सार्वजनिक

रुस्लान वीन–वीन अफरको विजेताहरूको नाम सार्वजनिक गरिएको छ । रुस्लान वाटरले गत शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरू छनौट गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्