२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिकालाई रुसको चेतावनी

रुसले अमेरिकालाई सिरियामा पुनः आक्रमण नगर्नका लगि चेतावनी दिएको छ । रुस भ्रमणका क्रममा रहेका अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनलाई उनका समकक्षी सेर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।

जी सेभेनका मन्त्रीहरुको बैठकको मुख्य एजेन्डा सिरिया र रुस

विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकको मुख्य विषय सिरिया र रुसलाई बनाइएको छ ।

सिरियाविरुद्ध अमेरिका, रुस पक्षमा

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा सिरियाको आक्रमण बारे विभिन्न देशले आ –आफ्नै धारणा राखेका छन् ।

अमेरिकी विदेशमन्त्री रुस आउँदै

अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्ने भएका छन् ।

रुसलाई साथ दिने ट्रम्पको घोषणा

रुसको सेन्ट पिटर्स वर्ग सहरमा भएको रेल विष्फोटनमा परि एघार जनाको मृत्यु भएको घटना प्रति दु:ख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई साथ दिने बताएका छन्।

बिहेखर्च अब दुरुस्त राख्नुस्!

वैशाख लाग्दै छ, बिहे–व्रतबन्ध गर्ने तयारीमा हुनुहुन्छ भने खर्च विवरण चुस्त–दुरुस्त राख्नुस्। किनमेलका बिल–भरपाईसमेत सुरक्षित राख्नुस्, नत्र जरिवानामा पर्नुहोला! आफू रहेको गाउँ वा नगरपालितको वडा कार्यालयमा विवाहपछि ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने, नबुझाए १० हजार रुपैयाँ जरिवाना हुने विधेयक व्यवस्थापिका संसद्बाट पारित हुँदै छ।

डिपिएललाई रुस्लानको साथ

नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ। डिपिएल चैत ५ गतेबाट सुदूरपश्चिमको धनगढी सहरमा हुनेछ। प्रतियोगितामा ६ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

धनगढी प्रिमियर लिगलाई रुस्लानको साथ

नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ ।

यात्रुसेवा शुल्कलाई नाफा भन्दै छलछाम

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बोनस ऐनविपरीत तथा यात्रु सेवा शुल्कलाई नाफा भन्दै 'बोनस' बाँड्ने निर्णय गरेको तथ्य फेला परेको छ।

रुसले गर्यो अति शक्तिशाली क्षेप्यास्त्र परीक्षण

रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ ।

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

राजवीर सिंहको अर्धशतकप्रेरित सुदूर पश्चिम क्रिकेट एकेडेमी (एसपिए)ले आइतबार रूस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी)लाई ४६ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको दिन न्यू होराइजन क्रिकेट क्लबले नेपाली राइनोजलाई ८ विकेटले स्तब्ध पारेको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा रुसी अतिक्रमणको बचाउ

गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि यसले अमेरिकी उच्च राजनीतिमा एक प्रकारको तरङ्ग पैदा गरेको छ ।

रुसद्वारा ३५ अमेरिकी कूटनीतिज्ञ फिर्ता

अमेरिकी प्रशासनले अमेरिकास्थित ३५ जना रुसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियाले पनि रुसमा रहेका ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव छ । रसियाली विदेश मन्त्रालयले शुक्रबार प्रस्तावका सम्बन्धमा जानकारी गराएको हो ।

९२ यात्रुसहित दुर्घटनामा परेको रसियाली विमानको 'फ्लाइट डाटा रेकर्टर' भेटियो

रसियाली रक्षा मन्त्रालयले आइतबार दुर्घटनाग्रस्त सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षित गर्ने ‘ब्ल्याक बक्स’ भेटिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्