२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन। उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन।

राष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्‍यो दलहरुसँग छलफल

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ। आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराए।

अमेरिका र उत्तर कोरिया वार्ता सहजिकरण गर्न तयार छौं– रुस

रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ।

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति राष्ट्रसँग सहकार्य जारी राख्ने बताएका छन्। उनको यो भनाई मस्कोसँग सम्बन्ध सुधार्ने प्रयासको आलोचना गर्नेहरूको लागि जवाफका रुपमा आएको हो।

रुसले गर्‍याे अमेरिकाको आलोचना

इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै रूसले अमेरिकाको आलोचना गरेको छ ।

सिरियामा दुई रुसी सैनिक मारिए

सिरियामा नयाँ बर्षको पूर्व सन्ध्यामा इस्लामिक स्टेटका ९ आइएस आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा परी दुई जना रुसी सैनिक मारिएका छन्

रुसका राजदूतलाई बेलारुसको पनि जिम्मेवारी

रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।

रुस्मिता–सुशान्त ‘फेसन आइडल’

महिला र पुरुष युवायुवतीबीच भएको सौन्दर्य प्रतियोगिता ‘नेपाल फेसन आइडल २०१७’को उपाधि रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । रुस्मिताले विधागततर्फको ‘बेस्ट फिगर’ र ‘बेस्ट वाक’को उपाधि चुम्दा सुशान्तले ‘बेस्ट फिजिक्स’मा चित्त बुझाए । दुवै विजेताले ताजसँगै जनही एक लाख पुरस्कार पनि पाए ।

मोदीले गरे नेपाली नेताहरुसँग टेलिफोन संवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा नेपाली नेताहरूलाई बधाई ज्ञापन गरेका छन् । मोदीले अब नेपालमा स्थायित्व र आर्थिक विकास हुने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पको जेरुसेलमसम्बन्धी तर्कका असरहरु

ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन विश्वस्त छ भन्ने देखिन्छ ।

जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ।  प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो।

विन्टर ओलम्पिकमा रुसले खेल्न नपाउने

अर्को वर्षको फेब्रुअरी ९ तारिखदेखि दक्षिण कोरियाको प्योङचाङमा सुरु हुने विन्टर ओलम्पिक रुसले खेल्न नपाउने भएको छ। सोमबार राती स्विट्जरल्याण्डमा बसेको अन्तर्राष्ट्रय ओलम्पिक कमिटि आईओसीको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट बन्चित गराएको हो । आईओसीको यो निर्णयको रुसमा तिब्र आलोचना भएको छ।

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ ।  उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्