११ कार्तिक २०८३ बुधबार
image/svg+xml

विद्यार्थीसँग अनुचित सम्बन्ध राखेकी पूर्वशिक्षिकालाई सुनाइयो यस्तो सजाय

घटनापछि ती विद्यार्थीले आफूलाई नै दोषी ठान्न थालेका थिए। लज्जित महसुस गरेका कारण उनले कक्षा १२ पूरा नगरी विद्यालय छाडेका थिए। उनलाई निद्रामा समस्या हुने र विगतका घटनाको सम्झनाले सताउने गरेको पनि बयानमा उल्लेख थियो।

अमेरिकी निर्वाचन आयोगको वेबसाइट ह्याक

यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको बताइएको छ।

बाढीले कृषि, पशुपन्छी र जैविक विविधतामा पुर्‍याएको क्षतिको मूल्याङ्कन हुँदै

भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा पुगेको क्षतिको मूल्याङ्कन भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदैछिन्।

खुल्यो एन्फा मुख्यालयको ताला, समस्या समाधानको दीर्घकालीन पहल थालिने

नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने पहलस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको केन्द्रीय कार्यालयको ताला खोलेका छन्।

इजरायलको चुनावमा नेतान्याहू अगाडि, सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने

यसैबिच, डेमोक्र्याट पार्टीका नेता यायर गोलानले आइसेनकोट नेतृत्वको समूहलाई अरब दलहरूसँग सहकार्य गरेर सरकार बनाउन आह्वान गरेका छन्।

मन्त्री बादी र आईजीपी कार्कीबीच भेट, जातीय भेदभाव र महिला तथा बालबालिकाको संरक्षणबारे छलफल

जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही, पीडितको संरक्षण तथा उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकतामा राखिएको थियो।

अस्ट्रेलियामा बढ्दो आप्रवासनले राष्ट्रिय पहिचानमै असर पर्ने नेपाली मूलका शंकरलाई चिन्ता

अस्ट्रेलियामा बढ्दो आप्रवासनले देशको राष्ट्रिय पहिचान कमजोर हुन सक्ने भन्दै नेपाली मूलका अस्ट्रेलियाली शंकरले चिन्ता व्यक्त गरेका छन्।

६ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।

संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरे।

कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो।

नेपालको मौलिक सङ्गीत जापानका प्रसिद्ध सहरहरूमा पुर्‍याइँदै

दुई देशको कूटनीतिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध झन् प्रगाढ बनाउन यो साङ्गीतिक प्रस्तुतिका माध्यमले योगदान पुर्‍याउने विश्वास लिइएको छ।

नेपालमा ‘अर्नब’को प्रभाव सुरु, के छ अहिलेको मौसम ?

उनका अनुसार आगामी केही दिन देशका अधिकांश क्षेत्रमा बदली हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्