गोदावरी नगरपालिकामा काँग्रेसका महर्जन विजयी
गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन्।
गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन्।
गोदवरी नगरपालिकाको वडा नम्बर एकमा अध्यक्ष सहित सबै सदस्यमा नेपाली कांग्रेसले जितेको छ ।
अपहरणमा परेको भनिएका नयाँ शक्तिका वडा अध्यक्ष उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा घुमिरहेको अवस्थामा फेला परेका छन् ।
महालक्ष्मी र गोदावरी नगरपालिकाका मेयर उम्मेदवारले प्राकृतिक स्रोतसाधनलाई अर्थोपार्जन र रोजगारी सिर्जनाको आधार बनाउने आश्वासन बाँडेका छन्।
फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना भएको गोदावरी पुष्प मेला ३८ लाखको कारोबार गर्दै सकिएको छ।
फ्लोरिकल्चर एसोशिएसन नेपाल(फ्यान)को आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पूरा भएको जनाइएको छ।