बिरामी र चिकित्सक दुवैको सुरक्षाको लागि कानुन बनाउनुपर्छ : कामु प्रधानन्यायधीश मल्ल
स्वास्थ्य क्षेत्रका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या भइरहेकाले सामाजिक न्याय दिने कानुन बनाइनुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्य क्षेत्रका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या भइरहेकाले सामाजिक न्याय दिने कानुन बनाइनुपर्नेमा जोड दिइएको छ।
सामाजिक सन्देश बोकेको यो छोटो कथा हेरेको प्रभावस्वरूप मैले दिनमा जसरी भए पनि बुबाआमासँग कुराकानी गर्न बानी नै पार्न थालेँ।
गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन्।
पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य ५/५ रुपैयाँले घटाइएको छ।
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन्।
दौरासुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गरगहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन्।
विचार र आस्था जीवनका मार्गदर्शक सिद्धान्त हुन्, जसले हरेक व्यक्तिको पहिचान र स्वभाव निर्धारण गर्छ।
चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।
पोखरीमा फूलिरहेको ज्याकराण्डाको सौन्दर्यले टाढा नजिकका सबैलाई आकर्षित गरिरहेको छ। ज्याकराण्डा फूल फुलेपछि यो पोखरीमा घुम्न आउनेको ओइरलो लागेको छ।
बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ।
कोरियोग्राफर अश्विनी झाले राजधानीमा भएको ‘ग्लोबल स्टार अवार्ड–२०२६’ मा ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ जितेका छन्।
बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षले लगातार सदन अवरुद्ध गरिरहेका बेला संसदीय अभ्यास र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठेका छन्।