नयाँ प्रयोग नगरौँ, पाँच वर्षका लागि कांग्रेसलाई जिताऔँ : गगन थापा
सभापति थापाले चुपचाप बस्ने समय नभएको भन्दै रुखमै भोट हाल्ने किसिमको माहौल बनाउन कांग्रेस कार्यकर्ता घर-घरमै गएर सम्झाउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालको मात्र भर नपरी घरदैलोमै पुग्न आग्रह गरेका छन्।

