९ असार २०८१ आइतबार
image/svg+xml

राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले लिए सपथ

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए।

नवनिर्वाचित अध्यक्ष लिङ्देनको राजनीतिक यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य छन्।

हार स्वीकार्दै थापाले भनेः निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदका प्रत्याशी कमल थापाले पराजय स्वीकार गरेका छन्।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।

राप्रपा मतगणना: लिङदेनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ।

राप्रपा महाधिवेशन :बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ।

राप्रपा एकता महाधिवेशनः एक्लिए अध्यक्ष कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म हुने महाधिवेशनमा करिब ४५ सय प्रतिनिधिले नयाँ नेतृत्वको छनोट गर्ने छन्।

'लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा बनाएर ओलीले अविष्मरणीय गुण लगाउनुभएको छ'

अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए। उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए।

राप्रपा अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

फेरि सर्यो राप्रपा एकता महाधिवेशन

विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाैंमा हुने भएको छ।

नगरपरिषद् अध्यक्षमा वैद्य चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषद्को भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ।

कांग्रेसले सरकार चलाउन सक्दैन: पशुपति शमशेर

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे।

सरकारलाई राप्रपाको आग्रहः मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनतानै राष्ट्रियताको प्रथम रक्षक: नेता सुब्बा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्