१ असार २०८३ सोमबार
image/svg+xml

इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने

एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजनालाई पूर्वी नेपालकै पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौं, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ : निरज आचार्य

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वकप डेब्यूमै गोल गरेका यासिन अयारीले किन सेलिब्रेट गरेनन् ?

स्वीडेनका लागि विश्वकपमा डेब्यू गरेका २२ वर्षीय खेलाडी यासिन अयारीले ट्युनिसिया विरुद्ध दुई गोल गरे। तर, उनले त्यो क्षणमा खुसि मनाउन सकेनन्।

ललितपुर महानगरले चलायो ई–चलान प्रणाली, अब जरिवाना तिर्न पनि क्यूआर

स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए ।

सीमावर्ती क्षेत्रमा काँडेतारबार लगाउन सांसद् आशिका तामाङको सुझाव

सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।

चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव

सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ निर्यात गर्ने विषयमा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव दिएका छन्।

डा कार्की भन्छन्: सरकारले उच्च शिक्षामा लगानी गर्नुपर्छ

नेकपा एमालेका सांसद डा.अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताएका छन् ।

सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन सांसदहरुको माग

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका छन्।

पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ: शंकर पोखरेल

शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् ।

सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय, धादिङ तथा बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय, काँकरभिट्टा–झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको छ।

राष्ट्रिय सभामा बजेटमाथि छलफल

राष्ट्रिय सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ।

स्वास्थ्यमन्त्री मेहता र जर्मन राजदूत भोल्जबिच सिंहदरबारमा भेटवार्ता,

उनीहरूका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, डिजिटल हेल्थ तथा विभिन्न परियोजनामार्फत प्रदान गर्दै आएको सहयोगको मन्त्री मेहताले प्रशंसा गरेकी छिन्।

अपि हिमालको काखमा क्रिकेट : ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’

अहिले यो अपिहिमाल वेश क्याम्पमा आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच हजार पर्यटकले भ्रमण गर्ने गरेका छन्।

छोरा अनमोलको थरबाट केसी थर लिएकी हुँ : सुस्मिता केसी

सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै उनले केसी थर आफ्नो छोरा अनमोलबाट प्राप्त गरेको बताएकि छन्।

शिक्षामन्त्री र स्विस राजदूतबिच भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीटजरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्