२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिरियाको गुटामा आक्रमण रोकिएन

सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन। उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ।

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको हुनाले यस विषयमा कुनै भ्रम र विवाद नरहेको बताएका छन्।

सिरिया र साहित्य

कवि राबतले फेसबुकमा यस्तो कविता पोस्ट गर्दैगर्दा सिरियाको गुटामा अबोध बालबालिकामाथि बम बर्संदै थियो । तिनका क्षतविक्षत शवले संसारभरका मानवतावादीलाई उद्वेलित बनाइरहेको थियो दमास्कसनजिकै कैद ती दृश्यले कविहरूको हृदय छियाछिया भयो । आख्यानकारको आत्मा रोयो र लेखकका आँखा रसाए । घाइते बालबालिकाको मुहार हेर्दै बा–आमाले तिनमा आफ्ना छोराछोरीको छाया देखे।

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् ।

सिरिया संकट

अहिले बरदामा स्वच्छ पानी होइन, सिरियालीको रगत बगिरहेको छ । तर, न बसर सत्तालाई बरदामा बगेको रगतको मतलब छ न त शक्तिराष्ट्रहरूलाई । सिरिया संहारका दृश्यले मथिंगल हल्लाएपछि संसारभरका मानवतावादीले आफ्ना स्वर मुखरित गरेका छन् । तिनले आआफ्ना माध्यमबाट सिरिया नरसंहारको विरोध गरिरहेका छन् ।

सिरियामा युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ।

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन्।

सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

सिरियामा युद्धविराम गर्न रूस तयार

रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ।

सिरियामा युद्धविरामको सहमति भएन

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ।

सिरियामाथि आक्रमण गर्ने फ्रान्सको चेतावनी

फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्काेले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । सिरिया सरकारले त्यहाँका नागरिकहरू माथि रासायनिक हतियार आक्रमण गरेको प्रमाण फेला परेमा फ्रान्सले सिरियामा माथि आक्रमण गर्ने बताएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्