४ पुस २०८१ बिहीबार
image/svg+xml

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।

स्थानीय तहको लगानी: नागरिकले विशेषज्ञ सेवा पाउँदै

कैलालीका स्थानीय तहले यहाँका अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ।

विशेषज्ञ सेवाका लागि ‘मोवाइल शिविर’ संचालन गरिने

वर्खाको समय भएकाले असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन्। भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले जानकारी दिए। सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्