३ कार्तिक २०८३ मंगलबार
image/svg+xml

नाबालिगसँग दुर्व्यवहार गरेको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिना जेल

विद्यार्थीको व्यवहार र चाउबाट पाएका उपहारबारे परिवारका सदस्यहरू चिन्तित भएपछि घटनाबारे प्रहरीमा उजुरी परेको थियो। यस घटनामा संलग्न तोहलाई पनि यसअघि १२ महिनाको जेल सजाय सुनाइएको थियो।

स्वास्थ्यमा सुधार आए पनि पूर्वप्रधानमन्त्री खनाल अस्पतालमै

श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले जनाएको छ।

काठमाडौंको फर्पिङमा समातिएका प्रशान्तले के ल्याउँदै थिए ?

प्रहरीका अनुसार पक्राउ परेका चालक र बरामद पटाकाबारे थप अनुसन्धान भइरहेको छ।

गत वर्षभन्दा यस वर्ष दसैँमा उपत्यका छाड्नेको संख्या घट्यो

घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्। गत वर्ष सोही अवधिमा ६ लाख ६० हजार ८४६ जनाले उपत्यका छाडेका थिए।

विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ

प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ।

गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित

बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए।

साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

डिआरएस लागू भएपछि एनपीएलको खेल समय परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलको समय परिवर्तन गरिएको छ। डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि सार्वजनिक गरेको खेल तालिकामा समय हेरफेर गरेको हो।

अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ?

४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।

डिगो एपमा हेर्नुस् ‘लालीबजार’

आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।

युक्रेनसँग दक्षिण कोरियाको तनाव बढ्यो, दूतावासका थप कर्मचारी फिर्ता बोलायो

दक्षिण कोरियाले उक्त विषय गोप्य राख्ने सहमति भएको दाबी गर्दै युक्रेनले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ। तर युक्रेनले त्यस्तो सहमति नभएको बताउँदै आएको छ।

धानखेत मासेर अलैंचीमा रमाउँदै किसान

अलैंची राम्रो फलेपछि किसान उत्साही देखिएका छन् । पछिल्लो वर्ष अलैंचीको उत्पादन र आम्दानी दुवै राम्रो भएपछि किसानमा अलैंची खेतीप्रति जाँगर देखिएको छ ।

ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ?

ममता र नवारो भर्जिनियाको फल्स चर्चस्थित एउटा अपार्टमेन्टमा एउटै कोठा सेयर गरेर बस्थे। नवारोका अनुसार केही महिनासँगै बस्दा उनीहरू निकै नजिक भएका थिए।

कुन उमेर समूहकाले कति मासु खाने ?

मासु स्वादिलो परिकार मात्र होइन, प्रोटिन, फलाम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ समूहका विभिन्न तत्त्वको स्रोत पनि हो। शरीरको वृद्धि, मांसपेशीको विकास र विभिन्न शारीरिक क्रियाकलापका लागि यी पोषक तत्त्व आवश्यक हुन्छन्।

मृ`त्युको अफवाह फैलिएपछि किमका यस्ता तस्बिर सार्वजनिक

यी दाबी अमेरिकामा बस्दै आएका चिनियाँ असन्तुष्ट वान्जुन झीको सामाजिक सञ्जाल पोस्टबाट फैलिएको बताइएको छ। तर, उनले दाबी पुष्टि गर्ने कुनै प्रमाण दिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्