२० आश्विन २०८१ आइतबार
image/svg+xml

जिम्न्यास्टिकलाई खेल सामग्रीकै अभाव

राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिम्न्यास्टिकलाई भने सामग्री जुटाउनै सकस परेको छ।

सहयोगी होला राज्य ?

‘प्रदेश नम्बर ५ जिम्न्यास्टिक, चेस नम्बर ०३२’ लेखिएको जर्सी संघर्ष गुप्ताको हो। अहिले उनी १० वर्षका भए। आठौं राष्ट्रिय खेलकुदमा सहभागी ५ हजार २ सय ११ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन् संघर्ष।

विघटित जिम्न्यास्टिक संघलाई तदर्थ समितिको नेतृत्व

विवादित संघलाई एकै बनाउने उद्देश्यले गठन भएको छानबिन समितिले यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विघटन गरिसकेको जिम्न्यास्टिक संघलाई तदर्थ कमिटीको नेतृत्व प्रदान गरेको छ।

प्राइमरी स्कुलस्तरीय जिम्न्यास्टिक प्रदर्शनी

नेपालमै पहिलो पटक प्राइमरी स्कुलस्तरीय जिम्न्यास्टिक प्रदर्शनी भएको छ । टाइम्स इन्टरनेसनल स्कुलको आयोजनामा भएको प्रदर्शनीमा विभिन्न सातवटा स्कुलका सानासाना बालबालिकाले जिम्न्यास्टिक प्रदर्शनी गरेका थिए।

जिम्न्यास्टिकमा राजुले जिते ६ स्वर्ण

एपिएफका राजु राईले सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा ६ स्वर्ण पदक जितेका छन्। धुलाबारीस्थित पासाङ ल्हामु कभर्ड हलमा सकिएको प्रतियोगितामा राजुले उत्कृष्ट नतिजा निकालेपछि एपिएफले सर्वाधिक १० स्वर्ण पदक जित्यो।

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा दुई कोरियन खेलाडीले खिचेको सेल्फी अहिले समाजिक संजालमा भाइरल भएको छ। विगत केही वर्षदेखि आपसी सम्बन्ध राम्रो नभएका दक्षिण कोरिया र उत्तर कोरियाका महिला जिम्न्यास्टिक खेलाडीले खेल सुरु हुनु भन्दा पहिला सेल्फी लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्