५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेप्से परिसूचक २.८६ अंकले वृद्धि

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.४१ अंकले गिरावट

सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ। सोमबार कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्से परिसूचक ५५.८८ अंकले वृद्धि

सोमबार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ।

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

आइतबार c २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ।

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३।३५ अङ्कले घटेर दुई हजार ६२।८० अङ्कमा सीमित भएको छ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो

कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो।

रोकिएन नेप्से पेरिसूचकको ओरालो यात्रा

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ रुपैँया बराबर रहेको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।

नेप्से परिसूचक तीव्र उतारचढावका बीच १५ अंकले बढेर कारोबार बन्द

बिहीबार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ।

नेप्से परिसूचक आज अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द

उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ। बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ।

सातामा ८ बिन्दुले मात्र बढ्यो नेप्से

गत साताका ६ दिनमध्ये ४ दिनको कारोबारमा सुधार आए पनि नेप्से परिसूचक करिब ८ बिन्दुले मात्र बढेको छ।

नेप्से परिसूचक सामान्य अंकले गिरावट

पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य अंकले गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो।

नेप्से परिसूचक ४.८९ अंकले वृद्धि

पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक आज (बुधबार) पनि सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो।

आज नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ।

साताभरमा १७ बिन्दुले बढ्यो नेप्से परिसूचक

अघिल्लो साताका तुलनामा गत साता सेयर लगानीकर्ता झिनो रूपमा नाफामा रहेका छन्। अघिल्लो साता ३६ बिन्दुले घटेको सेयर बजार गत साता १६.८५ बिन्दुले बढेको हो। यससँगै परिसूचकले फेरि २ हजार बिन्दु पार गरेको छ।

चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ। शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्