३४ दल–उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोध्यो, २४ ले जवाफ फर्काए
आयोगले निर्वाचन आचारसंहिता उलंघनसम्बन्धी स्पष्टीकरण सोधेकामध्ये शुक्रबारसम्म २४ दल तथा उम्मेदवारले जवाफ बुझाएका छन् ।
आयोगले निर्वाचन आचारसंहिता उलंघनसम्बन्धी स्पष्टीकरण सोधेकामध्ये शुक्रबारसम्म २४ दल तथा उम्मेदवारले जवाफ बुझाएका छन् ।
राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राखेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन्।
राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ।
नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले देशलाई भ्रष्टाचारको आहालबाट बाहिर निकाल्ने दाबी गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ।
राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
म्याग्दीको बेनीबाट भारतको नयाँदिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ। बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट हरेक दिन बस सेवा संचालन हुनेछ।
राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा आशङ्का व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने लक्ष्य राख्नुपर्ने बताएका छन्।
सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको सवारी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।