६ आश्विन २०८१ आइतबार
image/svg+xml

साताको शेयर बजार : रु एक अर्ब ६६ करोडको कारोवार

धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ।

टिकेन नेप्सेको सुधार, आज पनि दोहोरो अंकको गिरावट

गतसाता उत्साहजनक बृद्धि देखिएको नेपालको शेयर बजार यो साताका २ दिन लगातार दोहोरो अंकले नै घटेको छ। आईतबार १०.६२ अंकले घटेको परिसूचक आज सोमबार १७.२६ अंकले घटेर ११ सय ८७.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य घटेको छ। अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ।

शेयरबजारमा १ अर्व १२ करोडको कारोबार, परिसूचक १ अंकले घट्यो

बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजारमा आज भने कारोबारले उच्चता पाएको छ। धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर १ अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ रुपैयाँमा खरीद–बिक्री भएका छन् ।

शेयर बजारमा उछाल, ३० अंकले बढ्याे नेप्से

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२ सय १६.२७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ।

५अंकले घट्यो नेप्से, काराेबार पनि खस्कियाे

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार ५.७१ अंकले घटेर ११ सय ८६.०३ कायम भएको नेप्सेले जनाएको छ।

शेयर बजारमा ७९ करोडको कारोबार, ६.४४ अंकले घट्यो नेप्से

शेयर बजारमा आज ७९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। कुल १६८ कम्पनीका २२ लाख ७६ हजार १७५ कित्ता शेयरहरुको खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार ओरालो लाग्याे

धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ।

१४ अंकले घट्यो नेप्से, कारोबार ५३करोड

लगातार दुई दिन दोहोरो अंकले बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज तेस्रो दिन भने दोहोरो अंकले नै घटेको छ। परिसूचक १४.६१ अंकले घटेर ११सय ६८.१७ कायम भएको नेप्सेले जनाएको छ।

नेप्से परिसूचक १७ अंक बढ्यो, १ अर्ब ६३ करोडको कारोवार

धितोपत्र बजारमा यस साता १ अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ। नेपाल स्टक एक्चेन्ज(नेप्से) परिसूचक साताभारमा १७ अंकले बढेको छ।

शेयर बजारमा झिनो सुधार

शेयर बजारमा बुधबार केही सुधारको सङ्केत देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि, कारोबार पनि बढ्यो

शेयरको दोस्रो बजारको अनलाईन कारोबारका लागि लगानीकर्तालाई युजर नेम र पासवर्ड दिनथाले पछि बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ।

दाेहाेराे अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ।

शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्ककाे गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ।

माथिल्लो तामाकोशीको शेयर आवेदकलाई ४० देखि ५० कित्ता

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिएका योग्य लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले न्यूनतम ४० कित्ता पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्