६ पुस २०८१ शनिबार
image/svg+xml

कीर्तिपुरमा घाम लागेसँगै नेपाल र केन्याको खेल तयारी हुँदै

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याको खेल निर्धारित समयमा सुरु हुन सकेको छैन। आइसीसी तालिकाअनुसार साढे ९ बजे खेल सुरु हुने भनिएपनि मौसम खराबीले खेल सुरु हुन सकेको छैन।

केन्याविरुद्धको खेलमा ८ सय सुरक्षाकर्मी परिचालित हुने

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्ध हुने खेलका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रतियोगितामा पाँचौं चरणमा केन्याविरुद्ध नेपालले शनिबार र सोमबार एकदिवसीय खेल खेल्नेछ।

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

खडेरीग्रस्त केन्यामा खाद्य सामग्री तथा खानेपानीको समस्या समाधानको लागि विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको मानवीय तथा सङकटकालिन विभागले अपिल गरेको छ।

केन्याविरुद्ध खेल्न पारसको कप्तानीमा टोली घोषणा

नेपालमा हुने केन्याविरुद्धको खेलका लागि नेपाली टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा मेहबुब आलमले पुनरागमन गरेका छन् भने यु-१९ का सुनिल धमला र दिपेन्द्र सिंह ऐरीलाई पनि टोलीमा समावेश गरिएको छ।

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

पारसको कप्तानीमा केन्यासँग खेल्न नेपाली टोली छनोट

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बिहीबार २४ खेलाडीले सफलता हासिल गरेका छन्।

केन्याविरुद्ध खेलाडीका लागि छनोट

आइसिसी विश्व क्रिकेट लिग डिभिजनमा केन्याविरुद्धको खेलका लागि मंगलबार ५२ खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको छ । ५२ खेलाडीलाई ४ समूहमा विभाजन गरेर बिहीबारदेखि राउन्ड रोबिन आधारमा छनोट खेल आयोजना गरिने राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्