१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कीर्तिपुरमा घाम लागेसँगै नेपाल र केन्याको खेल तयारी हुँदै

तस्बिर : प्रबिन कोइराला

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याको खेल निर्धारित समयमा सुरु हुन सकेको छैन। आइसीसी तालिकाअनुसार साढे ९ बजे खेल सुरु हुने भनिएपनि मौसम खराबीले खेल सुरु हुन सकेको छैन।

अहिले घाम लागेको छ। घाम लागेपछि दुूई देशका कप्तान र अम्पायरहरु पिचको अवस्था हेरिरहेका छन्। 

छाता ओढेर मैदान पुगेका दर्शकहरुमा पनि घाम लागेसँगै उत्साह थपेको छ। उनीहरुले नेपाल नेपाल भनेर हुटिङसमेत गरेका छन्।

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App