२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।

सातै प्रदेशको गृहमन्त्री जनकपुर आउँदै

विपद व्यवस्थापन बैठकमा सहभागी हुन सातै प्रदेशको गृहमन्त्री जनकपुर आउँन लागेका छन्।

निषेधाज्ञामा शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गर्ने

विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन–पाठन बन्द गर्ने र बैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

नगरपालिकामा विपद व्यवस्थापन योजना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपद व्यवस्थापन योजना बनाएको छ । नगरपालिकाका मेयर दिपनारायण रिजालको संयोजकत्वमा गठन गरिएको नगर विपद व्यवस्थापन समितिको आईतबार बसेको बैठकले विपद व्यवस्थापन योजना बनाएको हो ।

विपद व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरूलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्