२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सातै प्रदेशको गृहमन्त्री जनकपुर आउँदै

विपद व्यवस्थापन बैठकमा सहभागी हुन सातै प्रदेशको गृहमन्त्री जनकपुर आउँन लागेका छन्। बिहीबार जनकपुरधामस्थित शान्तिसुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय छलफलमा सहभागी  हुन सबै  प्रदेशका गृहमन्त्री आउँन लागेका हुन्।

बैठकमा विपद व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान  हुने मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। उनका अनुसार छलफलबाट साँझा प्रतिबद्धता पत्र जनकपुर समेत जारी हुने छ। बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुनेछन्।

प्रकाशित: २२ असार २०७९ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App