२० आश्विन २०८१ आइतबार
image/svg+xml

निजगढ विमानस्थल निर्माण गर्दा रुख नकाट्न विज्ञको सुझाव

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को आयोजनामा प्रस्तावित निजगढ विमानस्थल निर्माण सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश नम्बर २ को बारामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल बनाउँदा साढे २४ लाख रुख काट्दा उत्पन्न हुने वातावरणीय एवं भौतिक क्षतिका विषयमा विज्ञहरूबाट सुझाव लिइएको छ।

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा काँग्रेस विजयी

वर्षौदेखि लालकिलाको रुपमा रहेको निजगढ नगरपालिकामा लालकिलालाई ढाल्दै नेपाली काँग्रेसबाट सुरेश खनाल विजयी भएका छन्।  खनालले काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा चुनाव लडेर एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ट्रयाक खोल्ने जिम्मा सेनालाई दिने तयारी

बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल(एसआईए)का लागि आवश्यक पहूँच मार्ग तथा परिधीय मार्गको ट्रयाक खोल्नेलगायत प्रारम्भिक कामको जिम्ममा नेपाली सेनालाई दिन सरकारले तयारी अघि बढाएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल महिनाभित्रै निर्माण सुरु हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै फराकिलो निजगढ विमानस्थलको निर्माण कार्य साउन महिनाभित्रै सुरु हुने दाबी गरेका छन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक महिनाभित्रै निर्माण सुरु हुन्छः मन्त्री पाेखरेल

जनकपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै फराकिलो निजगढ विमानस्थलको निर्माण कार्य साउन महिनाभित्रै सुरु हुने दाबी गरेका छन्। सोमबार जनकपुर विमानस्थल निरीक्षण गर्दै मन्त्री पोखरेलले साढे ८ वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास एक महिनाभित्र गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्