२० आश्विन २०८१ आइतबार
image/svg+xml

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन्।

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

दक्षिणी सुडानका करिब १ लाख जनता भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघ तथा त्यहाँको सरकारले बताएको छ। सरकारले दक्षिणी सुडानको केही क्षेत्रमा भोकमरीको समस्या रहेको बताएको छ।

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर), सुडानमा कार्यरत दुई नेपाली अपहरण मुक्त भएका छन्। हतियारधारी समूहले मंसिर १२ गते शरुन प्रधान, रमेश कार्की तथा सुडानी नागरिक मुसा ओमार मुसालाई अपहरण गरेको थियो।

दक्षिण सुडानमा द्वन्द्वपीडित पचास हजारलाई खाद्यान्न सहयोग

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानको चार महिना लामो हिंसामा फसेका येइ सहर र वरपरका क्षेत्रका करिब ५० हजार द्वन्द्व प्रभावित नागरिकलाई खाद्यान्न सहयोग गरेको छ।

दक्षिण सुडानमा सेना र विद्रोहीबीच भिडन्त, साठीको मृत्यु

मालाकाल- दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताएका छन्।

सुडान घाेटालाका आरोपित झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी बन्दोबस्तीका सामान खरिदक्रममा भएको बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा आरोपितलाई झिकाउन आदेश दिएको छ ।

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

काठमाडौं- पासपोर्ट छुटेका कारण नेपाली सेनाको टोली दक्षिण अफ्रिकाबाट फिर्ता आएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले अनुसन्धान भै रहेको जनाएको छ।

दक्षिण सुडानबाट करिब दश लाख मानिस विस्थापित

दक्षिण सुडामा भइरहेको गृहयुद्धका कारण करिब १० लाख मानिस शरणार्थीका रुपमा विभिन्न मुलुकमा पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। सहायतासम्बन्धी दर्जनौँ सङ्घसंस्थाले दक्षिण सुडानमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रम त्यहाँ पुर्‍याए पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएका कारण इथियोपिया, केन्या, सुडान, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा पुगेका दक्षिण सुडाबाट शरणार्थीका रुपमा यी देश पुगेका सुडानी नागरिकले बताएका छन्।

चार्टर्ड फ्लाइटबाट सुडान पुगेकाे सेनाकाे टाेली पासपोर्ट छुटेपछि प्लेन लिएरै फर्कियाे

नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनुपरेको छ। मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली अपमानित भएर फर्कनुपर्‍यो। अपमानित हुनुपर्ने कारण थियो– उनीहरु कसैसँग पनि साथमा पासपोर्ट थिएन।

दक्षिणी सुडानमा भएको झडपमा १५० भन्दा बढिको मृत्यु

दक्षिणी सुडानको जुवामा भएको झडपमा परी १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत शुक्रबार राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मर्चासँग भेटवार्ता गर्ने क्रममा त्यहाँ गोली चलेको थियो। उनीहरुका अंगरक्षकहरुले एक आपसमा गोली चलाउन थालेपछि दंगा भड्केको थियो । सो घटनापछि अन्य स्थानमा पनि उनीहरुका समर्थकबीच झडप सुरु भएको थियो।त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझ बढी हुनसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्